मोरङको डाँस खोलामा ७७ वर्षीय वृद्ध मृत फेला

  • शनिबार ८ कात्िक २०८३ ०९:४६ AM
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा ७७ वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन्। हिजो शुक्रबार साँझ करिब ७ बजेर ४० मिनेटमा खोलाको पानीमा शव देखिएपछि स्थानीयले राति ८ बजेर ३० मिनेटमा प्रहरीलाई खबर