नयाँ संकल्पसहित अगाडि बढ्न राष्ट्रिय जागरण अभियान : प्रचण्ड

  • शनिबार ८ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ संकल्पसहित अगाडि बढ्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताएका छन्।शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्न गाउँ–गाउँ र टोल–टोलमा जाने बताएका छन्। राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको सुशासन र समृद्धिको आकांक्षा सम्बोधन तथा प्राप्त उपलब्धिको रक्षाका लागि यो अभियान महत्त्वपूर्ण हुने विश्वास प्रचण्ड