काठमाडौं। पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका पाँच बैंकका वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आएका छन्। सेवा सञ्चालनमा ल्याउने वाणिज्य बैंकमा नबिल, प्राइम कमर्सियल र माछापुच्छ्रे बैंक छन्। त्यस्तै, विकास बैंकतर्फ मुक्तिनाथ र लुम्बिनी विकास बैंकले सेवा सुरु गरेको जानकारी गराएका छन् । उक्त वेबसाइटमा आधारित प्रणालीमा सम्भावित साइबर आक्रमणको… Continue reading साइबर जोखिमपछि पाँच बैंकका अनलाइन सेवा पुनः सञ्चालनमा