भोजपुरका घरघरमा साना मिलको आकर्षण बढ्दै, विस्थापित हुँदै ढिकी–जाँतो र ठूला मिल

  • शनिबार ८ कात्िक २०८३ ०८:३६ AM
भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ ।  ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित