काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०२ चालक कारबाहीमा परेका छन् । त्यस्तै, सीसी क्यामरामार्फत ३९ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको छ । तीव्र गतिमा