काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीको प्रभाव आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालमा पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीका कारण देशका विभिन्न भूभागमा मौसम बदली हुनुका साथै वर्षा हुन सक्ने र यसको प्रभाव नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगितामा समेत पर्न सक्ने मौसमविद्ले बताएका छन्… Continue reading एनपीएलदेखि पर्यटनसम्ममा मौसमको असर पर्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह