नुवाकोटको गुर्जेबाट देखिएको मनमोहक हिमशृङ्खलाको दृश्य (तस्वीरहरु)
शनिबार ८ कात्िक २०८३ ०७:५० AM
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेबाट मौसम खुल्दा देखिएको विभिन्न हिमालका दृश्य । मौसम सफा भएको समयमा गुर्जेबाट विभिन्न हिमशृङ्खला दृश्य अवलोकन गर्न सकिन्छ ।