नेपालका जलवायु अनुकूलनसम्बन्धी तीन परियोजना स्वीकृत

  • शनिबार ८ कात्िक २०८३ ०७:२७ AM
काठमाडौं । जलवायु परिवर्तनका असर कम गर्न तथा त्यससँग जुध्ने क्षमता बढाउन नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र स्वीकृत भएका छन् । अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशका स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने परियोजनालाई स्वीकृति दिएको हो । कृषि, वन तथा