नेपालमा फेरि मौसम बदलीको संकेत, कहाँ-कहाँ हुन सक्छ वर्षा ?

  • शनिबार ८ कात्िक २०८३ ०७:५१ AM
काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण आगामी सातादेखि नेपालको मौसममा फेरबदल आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मंगलबारसम्म देशको मौसम सामान्यतया सफा रहनेछ । बुधबारदेखि भने उक्त प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने सम्भावना छ । मौसमविद् रोजन लामिछानेका अनुसार कात्तिक १० देखि १५ गतेसम्म देशका