अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल विरुद्ध छाद्छन् :  एमाले नेता बास्कोटा

  • शनिबार ८ कात्िक २०८३ ०७:०७ AM
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपाली राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे व्यक्त गरेको धारणाप्रति टिप्पणी गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट’ मा अर्थमन्त्री वाग्लेले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युग समाप्त भएको बताएका थिए। उनको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै बास्कोटाले सामाजिक सञ्जालमार्फत… Continue reading अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल विरुद्ध छाद्छन् :  एमाले नेता बास्कोटा