काठमाडौं। पाकिस्तानको टी–२० राष्ट्रिय टोलीका कप्तान तथा आक्रामक ब्याटर साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन्। उनी यस सिजन कर्णाली याक्सको प्रतिनिधित्व गर्दै मैदान उत्रिनेछन्। ३० वर्षीय फरहान दायाँहाते ब्याटर हुन्। पाकिस्तानका लागि उनले ६ एकदिवसीय अन्तर्राष्ट्रिय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। छोटो प्रारूपको अन्तर्राष्ट्रिय क्रिकेटमा उनको… Continue reading काठमाडौं आइपुगे पाकिस्तानी कप्तान साहिबजादा, एनपीएलमा कर्णालीको भरोसा