काठमाडौं । हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ । कम्पनीले ‘ड्रिभन बाइ हुन्डाई’ अभियानअन्तर्गत लुम्बिनी लायन्सलाई समर्थन गर्ने भएको हो । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । अब टोली तेस्रो सिजनमा आफ्नो उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा