यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक टोली घोषणा

  • शनिबार ८ कात्िक २०८३ ०६:५६ AM
काठमाडौं । यू–१९ एसिया कपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको छ । क्यानले आज सार्वजनिक गरेको टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका