पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयास, विश्व हिन्दू परिषद्को आपत्ति
शनिबार ८ कात्िक २०८३ ०७:०७ AM
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लाको रहिम बजारमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर व्यापारिक भवन (सपिङ प्लाजा) निर्माण गर्न