काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटै परियोजनालाई अनुकूलन कोषले स्वीकृत गरेको छ। यी परियोजनाका लागि कुल ४ करोड ४९ लाख २६ हजार ४५७ अमेरिकी डलर वित्तीय सहायता प्रस्ताव गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रस्ताव गरेका परियोजनामध्ये कोशी क्षेत्रमा पारिस्थितिक प्रणाली संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा… Continue reading नेपालका तीन जलवायु परियोजनालाई ४.४९ करोड डलर अन्तर्राष्ट्रिय सहायता