‘विश्व शासन सुधार्न शक्तिभन्दा अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिऊँ’

  • शनिबार ८ कात्िक २०८३ ०५:२१ AM
काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणालीलाई थप समावेशी, प्रतिनिधिमूलक, पारदर्शी र प्रभावकारी बनाउन सुधार आवश्यक रहेको बताएकी छन्। उनले विश्वका राष्ट्रबीचको सम्बन्ध शक्तिको आधारमा नभई अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित हुनुपर्नेमा जोड दिएकी छन्। चीनको श्योङआनमा अक्टोबर २३ मा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्दै भण्डारीले सबै राष्ट्रको आवाजलाई विश्वव्यापी निर्णय प्रक्रियामा समेट्नुपर्ने