बुटवल । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा नयाँ स्कुटर टीभीएस एन्टर्क १५० सार्वजनिक गरेको छ । चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसरमा आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गरिएको हो । कार्यक्रममा लाइभ संगीतसँगै टीभीएस एन्टर्क १५० को डिजाइन र क्षमताबारे जानकारी दिइएको थियो । कार्यक्रममा टीभीएसका पारखी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर,