काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई टोलीमा अनुबन्ध गरेको छ। अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका रदरफोर्डको आगमनले टोलीको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन माहिर छन्।… Continue reading सुदूरपश्चिम रोयल्समा जोडिए टी–२० का आक्रामक ब्याटर रदरफोर्ड