लघुवित्तका ग्राहकलाई पनि कार्ड सुविधा, एससीटी र डिप्रोक्सबीच सम्झौता

  • शनिबार ८ कात्िक २०८३ ०५:४२ AM
काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सुविधा विस्तारका लागि सम्झौता भएको छ। यो सम्झौतासँगै डिप्रोक्स लघुवित्त कार्ड सेवा सुरु गर्ने पहिलो लघुवित्त वित्तीय संस्था बनेको छ। सम्झौतापछि डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकसरह कार्डमार्फत भुक्तानीलगायत आधुनिक डिजिटल… Continue reading लघुवित्तका ग्राहकलाई पनि कार्ड सुविधा, एससीटी र डिप्रोक्सबीच सम्झौता