कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
शनिबार ८ कात्िक २०८३ ०४:३१ AM
जुम्ला । साविक कर्णाली क्षेत्रबाट पत्रकारिता विषयमा पहिलो पटक विद्यावारिधि (पीएचडी) हासिल गर्न सफल डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मान गरेको छ । खस साहित्य समाजका संस्थापक सदस्य समेत रहेका चन्दननाथ