दसैँमा भरिएका घरआँगन फेरि सुनसान, गाउँ छाड्नेहरूको मनमा आफन्तको सम्झना

  • शनिबार ८ कात्िक २०८३ ०४:३५ AM
तेह्रथुम । दसैँको टीका, जमरा र मान्यजनको आशीर्वाद । गाउँघरमा लिङ्गे पिङको मच्चाइ, बाल्यकालका साथीहरूसँगको भेटघाट र वर्षौँदेखि नभेटिएका आफन्तसँगको आत्मीयता । केही दिनअघि दसैँको उल्लासले भरिएका तेह्रथुमका गाउँघरमा अहिले भने फर्किनेहरूको चहलपहल बढ्न थालेको