गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो

  • शनिबार ८ कात्िक २०८३ ०४:५५ AM
मनाङ । मनाङस्थित गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको शव फेला परेको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु