सुनसरीमा ६ किलो गाँजासहित एक जना पक्राउ, भारतीय मोटरसाइकल नियन्त्रणमा

  • शनिबार ८ कात्िक २०८३ ०५:०१ AM
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही पुरी टोलबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा चौकी लौकहीबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ५०