रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल

  • शनिबार ८ कात्िक २०८३ ०५:०८ AM
साउदी अरब ।  यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ । साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज