सुनौलो धानले पहेंलपुर वीरेन्द्रनगर उपत्यका (तस्बिरहरू)

  • शनिबार ८ कात्िक २०८३ ०५:११ AM
सुर्खेत। चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ। उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेंलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको