काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए पुनः सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन्। यसको जवाफमा इरानले अमेरिका र इजरायलले फेरि आक्रमण गरे खाडी क्षेत्रमा समुद्रमुनिका इन्टरनेट केबललाई निशाना बनाउने चेतावनी दिएको छ। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा इरानविरुद्ध फेरि ‘अपरेसन एपिक फ्युरी’ सञ्चालन गर्न सकिने बताएका हुन्। उनले नयाँ सैन्य कारबाही