काठमाडौं । दशैंका अवसरमा काठमाडौं उपत्यकामा मादक तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ६ गतेसम्मको १३ दिनमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन गर्ने ३५ जना चालकलाई कारबाही गरिएको हो। कार्यालयका प्रवक्ता… Continue reading उपत्यकामा १३ दिनमा मापसे र लापसे गर्ने ९८२ चालक कारबाहीमा