लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग जोडियो एसियन पेन्ट्स

  • शनिबार ८ कात्िक २०८३ ०५:०९ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई एसियन पेन्ट्स नेपाल प्रालिले लगातार दोस्रो वर्ष सहप्रायोजन गर्ने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी सहायक बजार व्यवस्थापक आस्था सत्याले हालै हस्ताक्षर गरेका छन्। सम्झौतापछि क्रिकेट निर्देशक मल्लले एसियन पेन्ट्ससँगको निरन्तर सहकार्यले टोलीको यात्रालाई थप मजबुत… Continue reading लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग जोडियो एसियन पेन्ट्स