जनकपुर बोल्ट्सको आधिकारिक ‘गो ग्रीन इनर्जी पार्टनर’ बन्यो STC

  • शनिबार ८ कात्िक २०८३ ०४:०७ AM
काठमाडौं । जनकपुर बोल्ट्स र एसटीसी इनर्जी इन्डस्ट्रिज प्रा.लि. (श्री STC) बीच नेपाल प्रिमियर लिग (NPL) सिजन ३ का लागि सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतासँगै STC जनकपुर बोल्ट्सको आधिकारिक ‘गो ग्रीन इनर्जी पार्टनर’ बनेको छ। काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा २२ अक्टोबर २०२६ मा आयोजित समारोहमा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार सिजनभर जनकपुर बोल्ट्सको टिम ब्रान्डिङ, म्याचडे गतिविधि, आतिथ्य सेवा तथा डिजिटल अभियानमा STC लाई प्राथमिकताका साथ समावेश गरिनेछ। यस सहकार्यले क्रिकेटमार्फत STC का उत्पादन तथा ब्रान्डलाई नेपाली उपभोक्तामाझ थप परिचित गराउने अपेक्षा गरिएको छ। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज ... The post जनकपुर बोल्ट्सको आधिकारिक ‘गो ग्रीन इनर्जी पार्टनर’ बन्यो STC appeared first on Kalika Khabar.