इटहरीमा नेपथ्यको पहिलो प्रस्तुति नै अन्तिम हुन सक्ने, के भन्छन् आयोजक?
शनिबार ८ कात्िक २०८३ ०३:१४ AM
इटहरी : नेपाली मौलिक भाकालाई पुस्तौँका श्रोतासँग जोड्दै आएको लोकप्रिय साङ्गीतिक समूह नेपथ्य पहिलोपटक इटहरीमा गुञ्जिने भएको छ । कात्तिक १८ गते इटहरी रङ्गशालामा हुने प्रस्तुतिको तयारीसँगै टिकट बिक्री भइरहेको छ भने आयोजकका अनुसार करिब तीन