इनरुवामा चक्कु प्रहारबाट एक जना घाइते, एक पक्राउ

  • शनिबार ८ कात्िक २०८३ ०३:४४ AM
इनरुवा :  सुनसरीको इनरुवा नगरपालिका–२ मा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जना फरार छन्। बुधबार राति करिब १०ः५० बजे स्थानीय ३९