दसैँ मनाउन आएकी महिलामाथि सामूहिक बलात्कार, तीन आरोपितको खोजीमा प्रहरी
शनिबार ८ कात्िक २०८३ ०३:५० AM
सप्तरी : विजयादशमी मनाउन बहिनीको घर आएकी २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ । सिरहा घर भएकी ती महिला गत बुधबार दुर्गा पूजाको मूर्ति विसर्जनका लागि बलान नदी