काठमाडौं : जोर्डनको अल-करक प्रान्तस्थित हमुदमा रहेको एक चर्चमा अन्त्येष्टि प्रार्थना चलिरहेका बेला बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीप्रहारमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।अज्ञात समूहले गाडीमा आएर चर्चभित्र प्रवेश गरी गोली चलाएको र घटनालगत्तै फरार भएको जोर्डनी अधिकारीहरूले जनाएका छन्। हालसम्म यस आक्रमणको जिम्मेवारी कुनै पनि समूहले नलिएको बीबीसीले उल्लेख गरेकाे छ । जोर्डनका गृहमन्त्री माजेन अल-फरायाले आक्रमणकारीहरूलाई 'चरमपन्थी समूह' को संज्ञा दिँद