दसैँमा सुनसान बन्यो पाथीभरा, व्यवसायी निराश

  • शनिबार ८ कात्िक २०८३ ०२:१७ AM
ताप्लेजुङ :  दसैँमा दर्शनार्थीको घुइँचो लाग्नुपर्ने ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा यस वर्ष सुनसानजस्तै बनेको छ। विगतका वर्षमा नवरात्र सुरु भएसँगै बढ्ने तीर्थयात्रीको चाप यसपटक घटेपछि पाथीभरा क्षेत्रका होटल, यातायात व्यवसायी र भरियाको आम्दानी प्रभावित भएको