बायर्नका प्रशिक्षक कोम्पानी प्रशिक्षणस्थलमै ढलेपछि अस्पताल भर्ना

  • शनिबार ८ कात्िक २०८३ ०२:२४ AM
काठमाण्डु- चर्चित जर्मन फुटबल क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पानी प्रशिक्षणस्थलमै अचानक ढलेपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार क्लबको दोस्रो टोलीको प्रशिक्षण हेर्ने क्रममा ४० वर्षीय कोम्पानी अचानक ढलेका हुन्। जर्मन सञ्चारमाध्यमका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ। अस्पतालमा उनको स्वास्थ्य परीक्षण भइरहेको छ। बायर्न म्युनिखले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोम्पानीलाई प्रशिक्षण सत्रका क्रममा