काठमाण्डु- अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाहीको चेतावनी तीव्र बनाइरहेका बेला अमेरिकाले यसै सप्ताहान्त इरानमाथि आक्रमण गर्न सक्ने संकेत सार्वजनिक भएको छ। टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले यसै सप्ताहान्त आक्रमण हुन सक्ने सम्भावनालाई अस्वीकार नगरेका हुन्। एएफपीका अनुसार पोडकास्ट सञ्चालक मारियो नवफलसँगको अन्तर्वार्तामा बाराकले यसै सप्ताहान्त इरानमाथि आक्रमण हुन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा भने,