काठमाण्डु- फ्रान्सको राजधानी पेरिसमा यस सप्ताहन्त हुन लागेको व्यापक प्रदर्शनका कारण पेरिस सेन्ट जर्मेन ९पीएसजी० र लियोनबीचको फ्रेन्च लिग वान फुटबल खेल सोमबारका लागि सारिएको छ। फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलएफपी) का अनुसार, प्रहरी प्रशासनको अनुरोधमा आइतबारका लागि निर्धारित खेल सारिएको हो। खेल स्थानीय समयअनुसार सोमबार राति ८ : ३० बजे पेरिसस्थित पार्क डेस प्रिन्सेस