आजको मौसम : आज कुन–कुन प्रदेशमा हुँदैछ वर्षा ?

  • शनिबार ८ कात्िक २०८३ ०२:२१ AM
काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ।