झापामा मूर्ति विसर्जनमा डीजे प्रतिबन्ध, व्यवसायीसमेत कारबाहीको दायरामा

  • शनिबार ८ कात्िक २०८३ ०१:२२ AM
झापा :  धार्मिक तथा सांस्कृतिक उत्सवका नाममा चर्को आवाजमा डीजे बजाउने र सार्वजनिक शान्ति खलल पार्ने गतिविधि बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, र्‍याली तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध