दसैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी

  • शनिबार ८ कात्िक २०८३ ०१:४६ AM
विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी छ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन् । बडादसैँको मुख्य दिन विजयादशमीमा