आखिर किन रोज्छ मानिस आगोको बाटो?

  • शनिबार ८ कात्िक २०८३ १२:१६ AM
– यादव घिमिरे मानव जीवन प्रकृतिको सबैभन्दा सुन्दर, अनुपम र अमूल्य उपहार हो। हरेक जीवमा प्राकृतिक रूपमै बाँच्ने, सङ्घर्ष गर्ने र आफ्नो अस्तित्वको रक्षा गर्ने नैसर्गिक गुण एवं जन्मजात चेतना हुन्छ। जीव विकासको यो लामो यात्रामा