भारतमा चक्रवाती आँधी आउने सम्भावना, नेपालको मौसम विभाग के भन्छ?
शनिबार ८ कात्िक २०८३ ०१:०१ AM
काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रका कारण कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनामा सम्भावित प्रतिकूल मौसमले कृषि तथा