यी चार प्रदेशमा आज हल्का वर्षाको सम्भावना

  • शनिबार ८ कात्िक २०८३ १२:५२ AM
काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु लाग्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती,