बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब ९ करोड लाग्ने अनुमान

  • शनिबार ८ कात्िक २०८३ १२:५२ AM
म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पु¥याएको… Continue reading बेनी–दरवाङ–मुना सडक पुनःर्निर्माण गर्न करिब ९ करोड लाग्ने अनुमान