तीन देशमा बग्यो पसिना, इटहरीका भरतले आफ्नै आँगनमा भेटे खुसी

  • शुक्रबार​ ७ कात्िक २०८३ ११:५५ PM
 इटहरी : पढाइको नतिजा हेर्नसमेत नपाई कमाउन विदेश हिँडेका भरत राईले जीवनका धेरै वर्ष परिवारबाट टाढा बिताए । कहिले मलेसिया, कहिले कतार त कहिले कोरिया पुगेर पसिना बगाएका उनी अहिले इटहरी–१९ स्थित आफ्नै आँगनमा ग्राहकलाई