ह्वावेको समर्थन प्राप्त चेरीको ‘लक्सिड’ले स्वतन्त्र कार निर्माण अनुमतिपत्र पाउने, आईपीओ ल्याउने योजना

  • शुक्रबार​ ७ कात्िक २०८३ ०८:४६ PM
ह्वावे र चेरीको संयुक्त प्रयासमा सिर्जना गरिएको विद्युतीय सवारी ब्रान्ड ‘लक्सिड’ (Luxeed) ले चाँडै नै स्वतन्त्र सवारी साधन निर्माण अनुमतिपत्र प्राप्त गर्न लागेको छ। लक्सिडसँग आबद्ध एक स्रोतले चिनियाँ पत्रिका The post ह्वावेको समर्थन प्राप्त चेरीको ‘लक्सिड’ले स्वतन्त्र कार निर्माण अनुमतिपत्र पाउने, आईपीओ ल्याउने योजना appeared first on Technology Khabar.