होल्डिङ सेन्टरबाटै बाढीपीडितलाई नागरिकताको प्रतिलिपि वितरण

  • शनिबार ८ कात्िक २०८३ ०१:०० AM
काठ्माण्डौँ : भोटेकोशी नदीमा आएको बाढीका कारण नागरिकतालगायत महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढीपीडितलाई काठमाडौँ र नुवाकोटस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ ।गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई राहत, पुनःस्थापना तथा अन्य प्रशासनिक काममा सहजता पुर्‍याउने उद्देश्यले होल्डिङ सेन्टरमै पुगेर सेवा दिन थालिएको हो ।जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय र गोसाइँकुण्ड गाउँपालिकाको पहलमा नागरिकताको प्रतिलिपिका लागि आवेदन सङ्कलन गर्ने, प्रमाणीकरण