स्पोटीफाईले सुरु गर्‍यो पोडकास्ट सदस्यता सेवा, सर्जकले आम्दानीको ९० प्रतिशत पाउने

  • शुक्रबार​ ७ कात्िक २०८३ ०५:४७ PM
स्पोटीफाईले ‘मेम्बरसिप्स’ नामक नयाँ सुविधा चरणबद्ध रूपमा सुरु गरेको छ। यस सुविधामार्फत पोडकास्ट सर्जकहरूले मासिक शुल्क लिएर विशेष सामग्री उपलब्ध गराउन सक्नेछन्। यो सुविधा ३४ वटा बजारमा उपलब्ध गराइँदै छ। The post स्पोटीफाईले सुरु गर्‍यो पोडकास्ट सदस्यता सेवा, सर्जकले आम्दानीको ९० प्रतिशत पाउने appeared first on Technology Khabar.