बिहारमा पटाका बनाउने घरमा विस्फोट, पति–पत्नी र छोरीसहित सात जनाको मृत्यु

  • शुक्रबार​ ७ कात्िक २०८३ ०३:१८ PM
काठमाडौं । भारतको बिहार राज्यस्थित सिवान जिल्लामा पटाका बनाउने क्रममा घरमा शक्तिशाली विस्फोट हुँदा पति–पत्नी र उनीहरूकी छोरीसहित सात जनाको मृत्यु भएको छ। शुक्रबार साँझ सिवान जिल्लाको आलमपुर गाउँस्थित एक घरमा पटाका उत्पादन भइरहेका बेला विस्फोट