जनकपुरमा बालिका र युवकको भिडियो बनाएर धम्की, रकम असुलेको आरोपमा चार जना पक्राउ

  • शुक्रबार​ ७ कात्िक २०८३ ०३:३९ PM
जनकपुर । धनुषाको जनकपुरधाममा एक बालिका र युवकलाई दुर्व्यवहार गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिई रकम असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो,